दार्चुलाको खण्डेश्वरी केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ, ५ असार । दार्चुलाको खण्डेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खण्डेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४...