समाज
काठमाडौँ, ५ साउन । आज २०८० साल साउन ५ गते शुक्रबारको राशिफल । मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। जीवनमा उत्साह आउनेछ...