आज काठमाडौँका यी स्थानमा सवारी आवागमन प्रभावित हुने
काठमाडौँ, १५ असोज । इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण आज काठमाडौँका केही स्थानमा सवारी साधन आवागमन प्रभावित हुने भएको छ । काठमाडौँ महानगरले सूचना जारी गर्दै आज बसन्तपुर, प्याफल, यट्खा,...