घुससहित एक सब-इन्जिनियर पक्राउ
काठमाडौँ, १६ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा एक असिस्टेन्ट सब–इन्जिनियरलाई पक्राउ गरेको छ । आयोगका अनुसार काठमाडौँ चन्द्रागिरि नगरपालिका–१४ वडा कार्यालयमा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर विजयालक्ष्मी पन्तलाई...