भक्तपुरको कौशलटारमा फेला पर्यो चितुवा
काठमाडौँ, २४ कार्तिक । भक्तपुरको मध्यपुरठिमी– ३ कौशलटारमा फेला परेको चितुवा डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको छ । चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयका काठमाडौँका वन अधिकृत अशोक पराजुलीको नेतृत्वमा...