जुवातास खेल्ने/खेलाउनेलाई कस्तो सजाय हुन्छ ?
काठमाडौँ, २६ कार्तिक । जुवातास खेल्ने/खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ । दिनहुँजसो जुवातास खेल्ने तथा खेलाउनेलाई पक्राउ परिरहेको नेपाल प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा...