समाज
काठमाडौँ, ११ चैत । दाङको राजपुर गाउँपालिका-५ जंग्रहवा र नौसहराबीचको कोरियाखोला मोटरसाइकल र बस एकआपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ । प्रहरी कार्यालय दाङका अनुसार शनिबार साँझ गङ्गादीतर्फ जाँदै गरेको...