समाज
काठमाडौँ, ८ चैत । क्यास एप एप्लिकेसनमार्फत अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा ६ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सर्लाहीको ब्रम्हपुरी नगरपालिका–७ घर भई काठमाडौंको टोखा नगरपालिका–६, मिलनटोल बस्ने २४...