धादिङ प्रहरी प्रमुख पनि हेडक्वार्टर तानिए
काठमाडौ । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई गृहमा तानिएको केही समयमा नै जिल्ला प्रहरी प्रमुखलाई प्रहरी मुख्याल तानिएको छ । प्रहरी प्रधान कार्यालयले एसपी गौतम केसीलाई हेडक्वाटर तानेर उनको ठाउँमा दीपेन्द्र...