राजा चार्ल्स पोल्याण्ड जाँदै, हिटलर नरसंहारकाे सम्झना गरिने
लन्डन। बेलायतका राजा चार्ल्स तृतिय पोल्याण्ड भ्रमणमा जाने भएका छन् ।पोल्याण्डको आशविट्ज़–बिरकेनौ मुक्तिको ८० औं वार्षिकोत्सव मनाउने समारोहमा भाग राजा चार्ल्स तृतियाले भाग लिन जान लागेका हुन् । बकिंघम प्यालेसले...