सांसदहरुलाई एक ढिक्का भएर प्रस्तुत हुन देउवाको उर्दी
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै सांसदहरुलाई एकढिक्का भएर संसदमा एउटै आवाज उठाउन उर्दी जारी गरेका छन् । आज पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी...