भाैतिकमन्त्री दाहालद्वारा गाईघाटमा निर्मित सडक याेजना भवन उद्घाटन
भौतिक पूर्वाधार तथा यातायात मंत्री देवेन्द्र दहालले उदयपुरको गाईघाटमा निर्मित गाईघाट-दिक्तेल सडक योजनाको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । १ करोड रुपैयाको लगतमा निर्मित भवनको मंत्री दहालले आइतबार उद्घाटन गरेका...