अफगानिस्तान घुम्न जाने पर्यटकले नै सुरू गरे इस्लाम धर्म अपनाउन !
काबुल । अफगानिस्तानमा आउने विदेशी पर्यटकहरु रहस्यमय रुपमा इस्लाम धर्म ग्रहण गरिरहेका छन् । चाखलाग्दो कुरा के छ भने अफगानिस्तानको तालिबान प्रशासनले पनि उनीहरूलाई जोशका साथ प्रचार गरिरहेको छ। अफगानिस्तानको...