खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटीलबीच बास क्षेत्रको विकाससम्बन्धि समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटीलले आज खानेपानी, सरसफाई तथा स्वच्छता (वास) क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । आज सोमबार नेपाल र भारतबीच...