पाकिस्तानको बलुचिस्तानमा बन्धक बनाइएका रेल यात्रुहरूको उद्धार
काठमाडौँ । पाकिस्तानी सेनाले अशान्त बलुचिस्तान प्रान्तमा बन्धक बनाइएका रेल यात्रुहरूलाई उद्धार गरेको दाबी गरेको छ । सेनाले बलुच विद्रोहीहरूले २१ बन्धक र चार सैनिकको हत्या गरेको बताएको छ ।...