लाेकप्रिय मत ल्याउने दलकाे नेतालाई पाँच वर्ष प्रधानमन्त्री चलाउन दिनेगरी संविधान संसाेधन गर्नुपर्छ: विश्वप्रकाश शर्मा
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक दलबाट चुनिएक व्यक्तिलाई पाँच वर्ष प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गरिनुपर्ने बताएका छन् । हिजाे नेपाली कांग्रेस...