त्रिभुवन विमानस्थलमा कुटपिट प्रकरण : छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटापिट घटनाबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। घटना छानबिन गर्न गठित सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले बुधबार गृहमन्त्री...