कांग्रेसमा व्यक्ति र नाम परिवर्तन भन्दापनि दृष्टिकोण परिवर्तन आवश्यक छ : विमलेन्द्र निधि
काठमाडौं , ७ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीमा व्यक्ति र नाम परिवर्तन गर्नु आवश्यक नरहेको भन्दै दृष्टिकोण परिवर्तन गर्नु आवश्यक रहेको...