काठमाडौँ-तराई द्रूतमार्गमा आउने समस्या समाधानका लागि सरकार प्रतिबद्ध- प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले काठमाडौँ-तराई द्रूतमार्गमा आउने समस्या समाधानका लागि सरकार प्रतिबद्ध भएको बताएका छन्। सोमबार सोही द्रूतमार्ग अन्तर्गतको धेद्रे सुरुङ मार्गको ब्रेक थ्रुपछि सम्बोधन गर्दै ओलीले काम छिटो...