राष्ट्रपति पौडेलद्वारा ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ
काठमाडौँ । ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेका नेपाली खेलाडीहरूलाई बिदाई गरीएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले टोलीको सफलताको शुभकामना सहित बिदाई दिएका हुन् । राष्ट्रपति भवन...