युवा सम्मेलनमा प्रधानमन्त्री ओली, युवाहरुका लागि उद्यमशीलता विकास गर्ने प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुका लागि उद्यमशीलतामा विकास गर्न सरकारले योजना बनाइरहेको बताए । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै...