जनसवाल दैनिकको १८औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौँ । जनसवाल पब्लिकेशन प्रालिद्वारा प्रकाशित ‘जनसवाल राष्ट्रिय दैनिक’को १८ औँ वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । जनसवालका शभेच्छुकहरुको सहभागितामा राजधानीको दरवारमार्गस्थित दरबार रेस्टुरेन्टमा एक कार्यक्रमका बिच वार्षिकोत्सव...