देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर छ : श्रममन्त्री भण्डारी
काठमाडौँ, १ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर रहेको बताउनुभएको छ । शुक्रवार मन्त्रालयमा नागरिक समाज अभियानले वैदेशिक रोजगार ऐन परिमार्जनका लागि...