नेपाल मानव धर्म सेवा समितिले गर्यो देशका ५ हजार ८० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
काठमाण्डौं । 'ज्ञान विज्ञानसँगैको मौलिकता, लक्ष्य हाम्रो शिक्षित बालबालिका' भन्ने मुल नाराका साथमा नेपाल मानव धर्म सेवा समितिले राष्ट्रव्यापी शिक्षा अभियान अन्तर्गत शैक्षिक सामाग्री वितरण कार्यक्रम २०८१ सम्पन्न गरेको छ। अन्तर्राष्ट्रिय...