केकको टुक्रासँगै साटीयो संवैधानिक निकाय
काठमाडौँ । सत्ता र प्रमुख प्रतिपक्षले संवैधानिक निकायसहित रिक्त विभिन्न पदमा भागबण्डा गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जन्मदिनको अवसर पारेर बोलाईएको भेलाले रिक्त संवैधानिक निकाय...