एकीकृत समाजवादी झापाले गर्यो पुष्पलालको श्रद्धाञ्जली सभा
झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव स्वर्गीय पुष्पलाल श्रेष्ठको राजनीतिक जीवन, त्याग, संघर्ष र योगदानको झापालीहरुले चर्चा गरेका छन् । श्रेष्ठको ४६औं स्मृति दिवसको अवसर पारेर आज (सोमबार)...