चाडवाडको मौकामा उपभोक्ता ठगिन्छन् अनुगमनलाई प्रभावकारी बनाउ- सांसद गैरे
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) का सांसद राजेन्द्रलक्ष्मी गैरेले चाडपर्वका समयमा उपभोक्ता ठगीमा पर्ने भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । आइतबार राष्ट्रियसभाको बैठकमा...