अखिल क्रान्तिकारीको निर्वाचन दसैँ-तिहारपछि राख्न निर्वाचन समितिको पत्राचार
काठमाडौँ । अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन स्थगित गर्न निर्वाचन समितिले अध्यक्षमण्डलाई पत्राचार गरेको छ । निर्वाचन प्रमुख अधिकृत मुक्तिनारायण प्रधानले बिहीबारदेखि दसैँ सुरु हुने र अत्यधिक वर्षा...