पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
काठमाडौं । यस ग्रहको सतह र अन्तरिक्षको बीचमा दर्जनौं माइल मात्र हावा हुन्छ। पृथ्वीको वायुमण्डल र बाह्य अन्तरिक्ष बीचको सीमालाई ‘कर्मन रेखा’ भनिन्छ। यो ग्रहको सतहबाट लगभग ६२ माइल अर्थात...