इटहरी उपमहानगरपालिकाकाे गेट अघि राखिएकाे शङ्कास्पद वस्तुलाई निष्कृय पारियाे
सुनसरी । सुनसरीको इटहरी उपमहानगर कार्यालय अगाडि फेला परेकाे शंकास्पद वस्तु नेपाली सेनाकाे डिस्पाेजल टाेलीले निष्क्रिय बनाएको छ ।आफूलाई राजावादी बताउने समूहले उपमहानगरपालिकाको कार्यालय अगाडि राखेको बम आज बिहान नेपाली...