भिख मागेर बाँचेको व्यवस्था अब फाल्नुपर्छ- विप्लव
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक पटक देशको नेतृत्व गर्न चाहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कम्युनिष्ट क्रान्तिकारीहरु बीचको ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले...