व्यक्तिगत रिसिइबीका आधारमा रेशम चौधरीको गिरफ्तारी भयो : अध्यक्ष श्रेष्ठ
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कर्मचारीको व्यक्तिगत रिसिइबीका आधारमा पार्टीका संरक्षक रेशम चौधरीको गिरफ्तारी भएको बताएकी छिन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्यका संयन्त्रले कानुनभन्दा माथि रहेर...