समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका चार अध्यादेश राजपत्रमा प्रकाशित भएका छन् । सरकारको सिफारिसमा राष्ट्रिपतिले जारी गरेका ती अध्यादेश बिहीबार राजपत्रमा प्रकाशित भएका हुन् । गत पुस २६...