कुम्भमेलाः प्रयागराजमा हजारौं बर्षकाे अक्षयावट रूख, जो ब्रम्हाण्ड रहुन्जेल हुनेछ हरियाली
प्रयागराज । विश्वको सबैभन्दा ठूलो धार्मिक पर्व संगम नगर प्रयागराजमा सुरु भइसकेको छ । पुष शुक्ल पुर्णिमाबाट सुरू भएको गंगा, यमुना र सरस्वतीको संगममा स्नान गरेपछि कुम्भ नगरका अन्य मन्दिरहरुमा...