रास्वपा रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
काठमाडौ । सुप्रिम सहकारी बुटवलको रकम हिनामिना प्रकरणमा मुछिएर जिल्ला अदालत रुपन्देही पुगेका रािष्ट्रय स्वतन्त्र पार्टी(रास्वपा) का सभापतिको बयान सकिएको छ । अदालतमा हाजिर हुन हिजो बुटवल पुगेका रवि आज...