सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने विपक्षी दलको निर्णय
काठमाडौँ । विपक्षी दलहरूको आज बिहान बसेको बैठकले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ ।आज बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय...