प्रतिनिधिसभाको शून्य समयः सांसदहरूद्वारा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जाजरकोट भूकम्पबाट प्रभावितलाई अस्थायी आवासको सुनिश्चित गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले जाजरकोट भूकम्पबाटबाट ९२ हजारभन्दा बढी घरको...