बाबुराम नेतृत्वको नेसपाको महाधिवेसन आज समापन हुदैँ
काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा (नयाँ शक्ति) महाधिवेसन आज समापन हुदैँछ । काठमाडौँमा जारी प्रथम महाधिवेशनको बन्द सत्रबाट हिजो संयोजक डा।बाबुराम भट्टराईले पेस गरेको राजनीतिक दस्तावेज...