प्रचण्डको पूर्वराजालक्षित टिप्पणी- इतिहासको रछ्यानमा मिल्काइएका तत्त्वले पुनरागमनको दिवास्वप्न देख्दैछन्
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै पुनरागमनको दिवास्वप्न देखेको टिप्पणी गरेका छन् । शनिवार पार्टीको कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान सरकारको कामले पूर्वराजा...