शिक्षकहरुद्वारा सडकमै सुतेर विरोध प्रदर्शन
काठमाडौँ, ८ असोज । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौँको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन् ।...