शुभांशु शुक्ला अन्तरिक्षमा जाने दोस्रो भारतीय हुदैँ
नयाँदिल्ली । भारतीय वायुसेनाका अधिकृत शुभांशु शुक्ला नासाको एक्सियोम ४ मिसनका लागि पाइलटका रूपमा छनोट भएका छन् । उनी चाँडै नै स्पेस एक्स ड्र्यागन अन्तरिक्ष यानसँग अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जादैँछन्।...