त्रिवि सेवा आयोग : उपप्राध्यापक लिखित परीक्षा मंसिर २७ देखि
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदका लागि हुने खुला प्रतिस्पर्धात्मक लिखित परीक्षा मंसिर २७ गतेदेखि चरणबद्ध रूपमा सञ्चालन हुने जनाएको छ। जेठ २१ गते प्रकाशित विभिन्न विज्ञापनहरु अन्तर्गतका...