एक खतरनाक जीव, जसले ६० फिट लामो ह्वेल शार्कको शिकार गर्छ, बैज्ञानिक अचम्मित
काठमाडौं । वैज्ञानिकहरुले समुद्रमा एउटा अचम्मको घटना भएको बताएका छन् । मेक्सिकोमा किलर ह्वेलले ह्वेल शार्कको शिकार गरेको पाइएको छ। किलर ह्वेललाई ओर्का पनि भनिन्छ र यी ह्वेलहरूले शार्कलाई पनि...