प्रयर्टन प्रवर्धनका लागि बागमती गाउँपालिकाले स्थानीयलाई होमस्टे तालिम
काठमाडौं । ललितपुरको वागमती गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि स्थानीयलाई होम स्टे चलाउनका लागि तालिम दिएको छ । गाँउपालिकाले स्थानीय महिला तथा युवाका लागि पाँच दिने होम स्टे घरबास अभिमुखीकरण तथा...