राष्ट्रिय शहरी नीति र फाेहाेरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा संघ, प्रदेश र स्थानिय तहले समन्वय गर्ने
काठमाडौं : राष्ट्रिय शहरी नीति २०८१ र फाेहाेरमैला व्यवस्थापन राष्ट्रिय नीति २०७९ कार्यान्वयनमा संघ, प्रदेश र स्थानिय तहले समन्वय गर्ने भएका छन् । आइतबार उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान...