प्रधानमन्त्री प्रचण्डको निजी सचिवलाई राजस्व अनुसन्धानको जिम्मा
काठमाडौँ, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयमा कार्यरत सहसचिव नवराज ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाइएको छ । राजस्व अनुसन्धान विभागमा छोटो छोटो समयमा नेतृत्व परिवर्तन हुँदा विभागले...