ललिता निवास प्रकरण : पूर्वसचिवहरु विरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ, २२ असार । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने...