ललिता निवासको जग्गामा पुग्यो काठमाडौँको नगर प्रहरी
काठमाडौँ, १७ असार । काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गा तारबार गर्ने भएको छ । आज महानगर प्रहरीको एक टोली बालुवाटार पुगेको छ । बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक महानगर प्रहरीको...