राजनीति
काठमाडौँ, २२ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । आज बैठक सुरु भएलगत्तै एमालेले अवरुद्ध गरेको हो ।...