राष्ट्रपतिको पौडेलको समवेदना सन्देश बालुवाटार पुर्याइयो
काठमाडौँ, २९ असार । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै परिवारका सदस्यलाई समवेदना दिएका छन् । राष्ट्रपति पौडेलको समवेदना सन्देश लिएर राष्ट्रपति...